यातायात व्यवस्था कार्यालयमा लाइसेन्स लिनेहरूको भीड (तस्बिरहरू)

डिसी नेपाल
४ जेठ २०८३ १६:४५

यातायात व्यवस्था कार्यालय भक्तपुरको राधेराधेमा सवारी चालक अनुमति पत्र(लाइसेन्स) लिन आउने सेवाग्राहीहरूको अत्यधिक भीड लागेको छ।

कार्यालयबाट दैनिक करिब १२ सय जनालाई लाइसेन्स वितरण गरिँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *