हस्तकला र संस्कृति एक्सपोमा झल्किएको मौलिकता(तस्विरहरु)
नेपाल हस्तकला महासंघले काठमाडौंको बालुवाटारमा आयोजना गरेको नेपाल हस्तकला र संस्कृति एक्सपो शो २०२६ मा विभिन्न हस्तकलाका सामानहरु, हातले बनाइएका मूर्ति, ह्यान क्यारी ब्याग, घरमै उत्पादित अर्गानीक खानेकुरा एक्सपोमा राखिएको छ । एक्सपो जेठ ८ देखि १० गते सम्म आयोजना हुनेछ ।




















प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment