रातीमा यस्तो देखिन्छ नागढुंगा–मुग्लिनको जाम (फोटो फिचर)
काठमाडौं । काठमाडौंबाट बाहिरिने मुल सडकखण्ड नागढुंगा–मुग्लिन सडकमा परेको ट्राफिक जाममा यात्रुले निकै सास्ती खेप्नु परेको छ। बिहीबार मात्रै ट्राफिक जाममा परी एक जना बिरामीको ज्यान गएको छ।

झण्डै १० घण्टासम्म परेको जामले बिरामीको बाटो मै ज्यान गएको भन्दै सामाजिक सञ्जालमा सरकारको तीब्र आलोचना भएको छ।

यो ट्राफिक जामलाई कतिपयले पर्यटन भ्रमण वर्षसंग पनि जोडेका छन्। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजनालाई ट्राफिक जाम पनि निकै चुनौती बनेको उनीहरुकाे बुझाइ छ।
रातीको समयमा गाडीबाट आउँदा देखिएको दृश्य











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment