रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी

डिसी नेपाल
९ असार २०८३ २१:५२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन्। सभापति पदमा उनको एकल उम्मेदवारी परेको छ ।

पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनको उम्मेदवारी परेको हो। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी परेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *