बैतडीमा बस दुर्घटना

डिसी नेपाल
१९ असार २०८३ १५:५५

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा उद्धारकार्य र क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *