वसन्त र सपनाको आवाजमा ‘देवीलाई रातो धजा छ’ [भिडियो]

डिसी नेपाल
१३ असोज २०७६ १४:३२

काठमाडौं। वसन्त थापा र सपना थापाको आवाजमा ‘देवीलाई रातो धजा छ’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।

गीतमा लोकप्रिय गीतकार एकनारायण भण्डारीको शब्द तथा संगीत छ। गीतको भिडियोमा सुनिल क्षेत्री र माला लिम्बु फिचर्ड छन्।

सुनिल क्षेत्रीले नै भिडियोको निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादनको कार्यभार विकाश ज्ञवालीले निर्वाह गरेका छन्।
हेरौं भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *