प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज विहान ११ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
भोटेकोशी बाढी पछि उत्पन्न परिस्थितिमा राहत, उद्धार र पुनर्निर्माणको विषयमा सरकारले निर्णय लिने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment