काठमाडौं-टोखा-छहरे-धुन्चे सडकखण्ड सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो (तस्बिरहरू)

डिसी नेपाल
१२ भदौ २०८३ १५:५७

काठमाडौं । काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ।

सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *