नेपाली टोलीको फितलो ब्याटिङ, तासमानियासामु २ विकेटको पराजय

डिसी नेपाल
१७ भदौ २०८३ १५:१२

काठमाडौं । नेपाल ए टिम अस्ट्रेलियाको तासमानियासँग पराजित भएको छ। नेपाल ए तासमानियासँगको एकदिवसीय खेल २ विकेटले हारेको हो।

नेपाल ए ले दिएको १९३ रनको लक्ष्य पछाएको तासमानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको थियो।

अब नेपाल ए ले सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *