राप्रपाको ७२ जिल्ला अधिवेशन पूरा: कहाँ को बने अध्यक्ष? (सूचीसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशका ७२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ।
भदौ महिनाभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्ने पूर्वघोषित लक्ष्यअनुसार ७२ जिल्लामा अधिवेशन सकिएको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।
प्रवक्ता श्रेष्ठका अनुसार अब कोशी प्रदेशको १, बागमती प्रदेशका ३ र कर्णाली प्रदेशको १ गरी कुल ५ जिल्लामा मात्र अधिवेशन हुन बाँकी छ। बागमती प्रदेशअन्तर्गत बाढीपहिरोबाट प्रभावित बनेका नुवाकोट, रसुवा र धादिङ जिल्लामा तोकिएको समयमा अधिवेशन हुन नसकेको उनले स्पष्ट पारेका छन्।
अधिवेशन सम्पन्न भई चयन भएका ७२ जिल्लाका राप्रपा अध्यक्षहरू:
गण्डकी प्रदेश (११ जिल्ला)
-
कास्की : नारायण गुरुङ
-
नवलपुर : विष्णुप्रसाद अधिकारी
-
गोरखा : रमेशरमण खनाल
-
लमजुङ : क्या. केविन्द्र जंग गुरुङ
-
स्याङ्जा : ऋषिराम लामिछाने
-
बागलुङ : विष्णुप्रसाद सापकोटा
-
तनहुँ : इम बहादुर केसी (केदार)
-
पर्वत : शेर बहादुर उचाई ठकुरी
-
म्याग्दी : वीरबहादुर थापा क्षेत्री
-
मुस्ताङ : जेम्स हिराचन
-
मनाङ : वाङगेल गुरुङ
लुम्बिनी प्रदेश (१२ जिल्ला)
-
रुपन्देही : सागर प्रताप राणा
-
रोल्पा : अम्मर बहादुर थापा
-
दाङ : प्रेम शाह
-
नवलपरासी पश्चिम : रामभवन यादव
-
बर्दिया : हेमन्त प्रकाश गिरी
-
गुल्मी : त्रिविक्रम चन्द
-
कपिलवस्तु : नारायण बहादुर सिंह
-
पाल्पा : डुल बहादुर कुँवर
-
प्युठान : चुमान सिंह बस्नेत
-
रुकुम पूर्व : अमर बहादुर शाही
-
बाँके : अरुण प्रताप सिंह
-
अर्घाखाँची : नारायण प्रसाद खनाल
कोशी प्रदेश (१३ जिल्ला – १ बाँकी)
-
झापा : केशव प्रसाद ओझा
-
मोरङ : मनोज बस्नेत
-
इलाम : तारा प्रसाद नेपाल
-
ताप्लेजुङ : अमृत कुमार सावदेन
-
खोटाङ : ललित राई
-
ओखलढुंगा : पदम कुमारी गुरुङ
-
उदयपुर : ध्रुव रायमाझी
-
संखुवासभा : दिपेन्द्र भण्डारी
-
सोलुखुम्बु : राजेन्द्र बस्नेत
-
तेह्रथुम : टंक प्रसाद अधिकारी
-
भोजपुर : जनक नेपाल
-
सुनसरी : दिनेश कुमार बस्नेत
-
पाँचथर : कमल बहादुर चेम्जोङ
बागमती प्रदेश (१० जिल्ला – ३ बाँकी)
-
सिन्धुपाल्चोक : निलध्वज थापा
-
काभ्रेपलान्चोक : सहदेव भण्डारी
-
भक्तपुर : अर्जुन कार्की
-
चितवन : चेतनाथ वाग्ले
-
रामेछाप : भरत वाइवा
-
दोलखा : गंगाबहादुर बस्नेत
-
काठमाडौँ : दिपक के.सी.
-
ललितपुर : सबिन खड्का
-
सिन्धुली : भिष्मराज श्रेष्ठ
-
मकवानपुर : ऋषिलाल श्रेष्ठ
कर्णाली प्रदेश (९ जिल्ला – १ बाँकी)
-
हुम्ला : बिकास महत
-
दैलेख : सुरत केसी
-
सल्यान : प्रदिप थापा
-
मुगु : बिरचन्द बुढा
-
रुकुम पश्चिम : खम्बु खत्री
-
कालिकोट : मदन रोकाया
-
डोल्पा : ईन्द्र रोकाया
-
जाजरकोट : दिपक खनाल
-
सुर्खेत : छत्रपति थापा
सुदूरपश्चिम प्रदेश (९ जिल्ला)
-
डोटी : खडक प्रसाद अग्रवाल
-
बैतडी : इन्द्र देव शरण भट्ट
-
डडेल्धुरा : राजेन्द्र भण्डारी
-
बझाङ : विश्वप्रकाश जेठारा
-
कैलाली : एकेन्द्र बहादुर मल्ल
-
कञ्चनपुर : केशव खत्री
-
दार्चुला : प्रकाश दयाली
-
बाजुरा : जित बहादुर शाही
-
अछाम : मिन बहादुर शाही
मधेश प्रदेश (८ जिल्ला)
-
पर्सा : विना जयसवाल कुर्मी
-
सर्लाही : विजय यादव
-
सिराहा : शम्भुप्रसाद यादव
-
सप्तरी : उम्देश्वर प्रसाद साह
-
बारा : विनोद भारती
-
महोत्तरी : राजेश्वर राय यादव
-
धनुषा : रामचन्द्र यादव
-
रौतहट : विक्रान्त नेपाल
No ads found for this position


डिसी नेपाल
Facebook Comment