एमाले स्थायी कमिटी बैठक सकियो, भोलि पुनः बस्ने

डिसी नेपाल
२३ असोज २०८३ १६:४२
16
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आजका लागि सकिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित दोस्रो दिनको बैठक सकिएको हो।

अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ। जारी बैठकमा पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीको पनि सहभागिता रहेको छ। वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक एमालेको औपचारिक बैठकमा सहभागी भएकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *