गृहमन्त्री सुधन गुरुङ भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

डिसी नेपाल
२८ असोज २०८३ २०:२२
4
Shares

काठमाडौं । भारतको तीनदिने भ्रमण पूरा गरी गृहमन्त्री सुधन गुरुङ नेपाल आइपुगेका छन्।

नयाँ दिल्लीको भ्रमण सकेर स्वदेश फर्किने क्रममा उनी विशिष्ट व्यक्ति (भीआईपी) कक्षको प्रयोग नगरी सर्वसाधारण कक्षबाटै बाहिरिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *