महरा प्रकरण : पत्रकार सिवाकोटीबिरुद्ध साइबर क्राइमको मुद्धा हाल्ने रोशनीको चेतावनी (पत्रसहित)

डिसी नेपाल
२४ असोज २०७६ १७:०५

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा अनावश्यक घटनालाई जोडी समाचार लेखेको भन्दै रोशनी शाहीले पत्रकार अजयबाबु सिवाकोटी बिरुद्ध बेइजती तथा साइबर क्राइमको मुद्धा दर्ता गराउने चेतावनी दिएकी छन्।

शुक्रबार पत्रकारलाई जानकारीका लागि पत्र लेख्दै महरा आफ्नो कोठामा नआएको, नभएकै कुरालाई अनावश्यक रुपमा बेज्जत गराएको भन्दै पत्रकार सिवाकोटीलगायत युट्युवे पत्रकारविरुद्ध मुद्धा हाल्ने पत्रमा लेखेकी छन्।

गत आइतबार यसै समाचारलाई लिएर कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा दिएर प्रहरीले पक्राउ गरी हिरासतमा उनको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

हेर्नुहोस् रोशनीको पत्र


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *