खाली खुट्टा समुद्री किनारमा मोदीले फोहोर टिप्न थालेपछि…(भिडियोसहित)

डिसी नेपाल
२५ असोज २०७६ १४:४९

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समुद्र किनार थुप्रिएको फोहोर टिप्दै गरेको भिडियो यतिबेला भाइरल बनेको छ।

उनले तामिल नाडु राज्यस्थित ताज फिसरम्यानस् कोभ रिसोर्ट एण्ड स्पा नजिकै रहेको समुद्र किनारमा फोहोर टिपेका हुन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगेको भेटवार्ताका लागि भारतीय प्रधानमन्त्री मोदी त्यहाँ पुगेका थिए।

भिडियोमा उनी खाली खुट्टा समुद्री किनारमा हिड्दै त्यहाँ रहेको प्लास्टिकका बोतल, प्लेट्स र अन्य फालिएका फोहोरहरु टिप्दै गरेको देख्न सकिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *