कान्छी थानमा भक्तजनको पूजाआराधना(तस्बिरहरु)
ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा धाम जाने मार्गमा अवस्थित कान्छी थानमा पूजापाठ गर्दै भक्तजनहरू। धार्मिक आस्था र विश्वासका साथ कान्छी थानमा पूजाआराधना गरेपछि भक्तजनहरू पाथीभरा धामको दर्शनका लागि अघि बढ्ने गर्छन्।

तस्बिरःदिलकुमार लिम्बू,नेपाल न्युज बैंक
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment