कपिल शर्मा यसरी बन्दैछन् बाबु (भिडियाे)
मुम्बई। चर्चित कमेडियन कपिल शर्माकी श्रीमती गिन्नी चतरथको बेबी शावर सेरेमनी भइसकेको छ। उक्त सेरेमनीका केही तस्वीर समाजिक संजालमा भाइरल भइरहेका छन्।
उता, बेबी शावरमा पुगेकी भारती सिंहले पनि समारोहको इनसाइड फोटो आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी छन्।
आइतबार साँझ भएको गिन्नीको बेबी शावरमा भारती सिंह, माही, विज, कश्मिरा शाह, कृष्णा अभिषेक, कीकू शादरा उपस्थित थिए। उनीहरुले त्यहाँ बोटलमा दूध पिउने फनी टास्क गर्दै गरेको देखिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment