राष्ट्रपति भण्डारीको राजकीय भ्रमण : म्यान्माली राष्ट्रप्रमुख र सेना प्रमुखसंग भेट (फोटोफिचर)

डिसी नेपाल
३० असोज २०७६ १८:२७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका राष्ट्रपति, सेना प्रमुखलगायतसंग आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेका छन्।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासलगायत छन्।

राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्माको राजकीय भ्रमणमा छन्।

 

फाेटाे : रासस, एफपी, एपी

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *