एकछिन विसाउँनु पर्यो भारी
डोटीको दिपायलस्थित राजपुर बजारमा गाउँबाट दाउरा लिएर बेच्न आएका महिला। यहाँका स्थानीय महिलाहरु पिपल्ला तथा राजपुर बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन्। तस्वीरः विमलबहादुर विष्ट
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment