प्रधानमन्त्री ओली डायलासिस गर्न ग्राण्डी अस्पतालमा
फाईल तस्बिर
काठमाडौं। प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको डायलासिस गर्न ग्राण्डी अस्पताल गएका छन्। प्रधानमन्त्री ओली आइतबार विहान नौ बजे ग्राण्डी अस्पताल गएको स्रोतले जनाएको छ। बुधबार र बिहीबार दुई पटक मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओली तेस्रो पटक डायलासिस गराउन ग्राण्डी अस्पताल गएका हुन्।
प्रधानमन्त्री ओली डायलासिस गर्न अस्पताल गएपछि आइतबार बिहान बोलाइएको मन्त्रिपरिषद बैठक आइतबार अपरान्ह बस्ने गरी सारिएको छ। आजै अपरान्ह नेकपा सचिवालयको बैठक बोलाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment