शुटिङलाई बीचमै छोडेर किन न्युयोर्क पुगिन् सारा? (फाेटाेफिचर)

डिसी नेपाल
३ मंसिर २०७६ १२:३१

मुम्बई। बलिउड अभिनेत्री सारा अली खान यतिबेला आफ्नो नयाँ फिल्म ‘कुली नम्बर–१’ को शुटिङमा व्यस्त छिन्। यसैबीच सारा अलि खान शुटिङबाट समय निकालेर यात्रामा निस्किएकी छन्। उनले न्यूयोर्कमा आफ्ना साथीसँग मस्ती गरिरहेका केह फोटो समाजिक संजालमा शेयर गरेकी छन्।

सारा अलि खान यतिबेला बलिउड अभिनेता वरुण धवनसँग कुली नम्बर–१ को फिल्ममा व्यस्ट छिन्। साराले इन्स्टाग्राममा केही फोटो शेयर गरेकी छन्। फोटोमा उनी आफ्ना साथीसँग मस्ती गरिरहेकी देखिन्छन्। यो क्रममा साराले जिम जान पनि छोडेकी छैनन्। जिम गर्दै गरेका केही फोटो पनि उनले शेयर गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *