उपनिर्वाचन बैतडी : सुर्नया गाउँपालिका १ मा कांग्रेस विजयी

डिसी नेपाल
१४ मंसिर २०७६ २२:४४

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार गजेन्द्र बहादुर चन्द ४ अन्तरले विजयी भएका हुन् ।

उनले २१९ मत ल्याएर भने नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका छन्। आज भएको मतदानमा ६३८ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *