बाजुरामा उपनिर्वाचन : त्रिवेणी नगरपालिका १ मा कांग्रेस विजयी

डिसी नेपाल
१४ मंसिर २०७६ २३:०५

बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार खकेन्द्रबहादुर चदारा ४७३ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारले जम्मा २९७ मत ल्याएर पराजित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *