देश/प्रदेश – Page 531 – Dcnepal

देश/प्रदेश


काेराेना संक्रमण : पाँचसय शैय्याकाे निगरानी कक्ष निर्माण हुने

काेराेना संक्रमण :  पाँचसय शैय्याकाे निगरानी कक्ष निर्माण हुने

२५ जनाभन्दा बढी मानिस भेला नहुन अनुरोध

हेटाैंडा। कोभिड–१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शै्ययाको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ। प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकूद एकेडेमी र सशस्त्र प्रहरीको हेटौँडा क्याम्पमा सो कक्ष निर्माण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। प्रदेशका मुख्यमन्त्री

सशस्त्र प्रहरीद्वारा ७७ जिल्लामा क्वारेन्टाइन निर्माण

सशस्त्र प्रहरीद्वारा ७७ जिल्लामा क्वारेन्टाइन निर्माण

काठमाडौं। सशस्त्र प्रहरीले सर्वसाधारण र सशस्त्र प्रहरी दुवैलाई प्रयोग गर्न मिल्ने गरी ७७ वटै जिल्लामा क्वारेन्टाइन निर्माण गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना ) भाइरसविरुद्धको पूर्व तयारीका...

Pages: 1 529 530 531 532 533 649