मुख्य समाचार – Page 181 – Dcnepal

मुख्य समाचार


आफ्नो ‘प्रोफिट’ छोडेर अर्थतन्त्र जोगाउन तर्फ लागौं : वरिष्ठ उपाध्यक्ष गोल्छा

आफ्नो ‘प्रोफिट’ छोडेर अर्थतन्त्र जोगाउन तर्फ लागौं : वरिष्ठ उपाध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेटजत्तिकै महत्वपूर्ण भएकोले सबैको यसमा चासो रहेकोले सबै क्षेत्रलाई राहत मिल्नेगरि मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन्। मुलुकको अर्थतन्त्र उकास्न र नीजि क्षेत्रलाई समेत माथि उकास्नका लागि मौद्रिक नीति व्यवहारिक आउनेमा आफू आशावादी रहेको गोल्छाको भनाई छ। आइतबार रिपोर्टस क्लवमा बोल्दै

‘नेपालका प्रधानमन्त्री ओलीलाई भिलेन बनाएर भारतीय मिडियाले ठूलो भुल गरिरहेका छन्’

‘नेपालका प्रधानमन्त्री ओलीलाई भिलेन बनाएर भारतीय मिडियाले ठूलो भुल गरिरहेका छन्’

बीबीसी। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी संकटग्रस्त केपी शर्मा ओली सरकारमा धेरै बैठकहरूमा सहभागितालाई लिएर निसानामा छिन्। नेपालमा प्रतिपक्षदेखि लिएर संचारमाध्यमसम्मा घरेलु राजनीतिमा कुनै पनि राजदूतको यस्तो सक्रियता...

Pages: 1 179 180 181 182 183 393