बागमती – Page 74 – Dcnepal

बागमती


अधिकृतलाई महानगरीय प्रहरी प्रमुखको निर्देशनः हरेक साँझ जवानको मेसमा पनि खाना खानुहोस्

अधिकृतलाई महानगरीय प्रहरी प्रमुखको निर्देशनः हरेक साँझ जवानको मेसमा पनि खाना खानुहोस्

काठमाडौं। ‘प्रत्येक दिन साँझ सिनियर अधिकृतहरूले जवान, हवल्दारको मेसमा गएर खाना खाने साथै कार्यालय प्रमुख हप्ताको एक दिन अनिवार्य रूपमा जवान, हबल्दारको व्यारेकमा सुति देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजानुस्।’ यो आदेश महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आइतबार महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा दिएका हुन्। नेपाल प्रहरीमा

हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

हेटौँडा । हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ। नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई मर्मत गरेर सञ्चालनमा...

Pages: 1 72 73 74 75 76 84