सुदूरपश्चिम प्रदेश – Page 49 – Dcnepal

सुदूरपश्चिम प्रदेश


कम्पनीको लापरबाहीका कारण एक वर्षदेखि पुलहरु अलपत्र

कम्पनीको लापरबाहीका कारण एक वर्षदेखि पुलहरु अलपत्र

भिमदत्त । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा दुई पक्की पुल अलपत्र परेका छन् । एक वर्षभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले चार वर्ष बितिसक्दा पनि पुल निर्माण गर्न सकेको छैन । विसं २०७३ भदौमा स्थानीय खारखोला र ओदाल गाडमा पक्की पुल निर्माणको जिम्मा सन्तोष थेगिमले पाएको थियो ।

कुखुरा फार्ममा आगलागी, ४ हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट

कुखुरा फार्ममा आगलागी, ४ हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा रु १० लाख बढीको क्षति भएको छ । स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत्...

Pages: 1 47 48 49 50 51 56