सुदूरपश्चिम प्रदेश – Page 2 – Dcnepal

सुदूरपश्चिम प्रदेश


कालापानी नजिकका व्यासवासीको माग अर्कै, नेताका एजेण्डा पुरानै

कालापानी नजिकका व्यासवासीको माग अर्कै, नेताका एजेण्डा पुरानै

दार्चुला । पाँच वर्षअघि व्यास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दिलीपसिंह बुढाथोकीले जित हासिल गरेका थिए । उनले छाङ्गरु र तिङ्करवासीलाई भेट्दै पाँच वर्षमा निर्माणाधीन दार्चुला–तिङ्कर सडक निर्माणमा तीव्रता र छाङ्गरु तथा तिङ्करसम्मको गोरेटो बाटो पुनःनिर्माण गरेर नेपालकै बाटो भएर आवतजावतको व्यवस्था गर्ने प्रतिबद्धता गरेका थिए । पाँच वर्षको अवधिमा छाङ्गरु तिङ्करवासीका लागि न गोरेटोबाटो सञ्चालनमा

धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट द्रुतमार्ग निर्माण गछौँः मन्त्री आले

धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट द्रुतमार्ग निर्माण गछौँः मन्त्री आले

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात द्रुततमार्ग निर्माण गरिने बताएका छन्...

Pages: 1 2 3 4 56