आजका तस्बिर – Dcnepal

आजका तस्बिर


अग्लो ढुङ्गासहितको उद्यान

अग्लो ढुङ्गासहितको उद्यान

तनहुँको भिमाद नगरपालिका–९ मोहोरियामा गण्डकी प्रदेश सरकारको रु २० लाख सहयोगमा अग्लो ढुङ्गा सिँगारेर बनाइएको उद्यान । तस्बिर : कृष्ण न्यौपाने/रासस

धौलागिरिको फेदीमा नीलिबराह ताल

धौलागिरिको फेदीमा नीलिबराह ताल

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको आधार शिविरअन्र्तगत वडा नं ७ मा अवस्थित नीलिबराह ताल । धौलागिरि हिमालको फेदीमा रहेको यस ताल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्वीर...

Pages: 1 2 3 7