सुनसरीमा बाक्लो हुस्सु, जनजीवन प्रभावित (तस्बिर)
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ मा शुक्रबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सुका कारण यहाँ जाडो बढेर जनजीवन प्रभावित भएको छ ।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment