आजका तस्बिर


बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी

बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी

बागलुङ । बागलुङ नगरपालिका–८ सिगाना स्थित चित्राकुमारी खड्काले लगाएको बेमौसमी गोलभेडा । चार रोपनी जग्गामा बेमौसमी काउली, बन्दा लगायतका तरकारी लगाएर मनग्य आम्दानी गरेको खड्काले बताइन् ।

मनमोहक अन्नपूर्ण र निलगिरी हिमाल

मनमोहक अन्नपूर्ण र निलगिरी हिमाल

बागलुङ नगरपालिका–५ मालिकाबाट देखिएकोे अन्नपूर्ण र निलगिरी हिमाल। भारी हिमपातले हिउँको मात्रा बढेपछि हिमाल मनमोहक देखिएको छ। तस्बिर खेमराज गौतम/रासस

Pages: 1 2 3 4 6