आजका तस्बिर


च्याउ खेतीका लागि पराल पकाउँदै पाल्पाका कृषक

च्याउ खेतीका लागि पराल पकाउँदै पाल्पाका कृषक

पाल्पाको रामपुर नगरपालिका ५ का कृषक लक्ष्मी राना च्याउ खेती गर्न पराललाई ड्रममा राखेर आगोमा पकाउँदै। कृषक रानाको आम्दानीको स्रोत नै च्याउ खेती बनेको छ। तस्वीरः सुशीला रेग्मी/रासस

पोखरा मनोरम हिम शृङ्खला

पोखरा मनोरम हिम शृङ्खला

पोखरा महानगरपालिका वडा नं. २१ पर्यटकीयस्थल निर्मलपोखरीबाट देखिएको निर्माणधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलसहित मनोरम हिम शृङ्खला

Pages: 1 2 3 4 5 6