आजका तस्बिर – Page 4 – Dcnepal

आजका तस्बिर


राजविराजमा आगो ताप्दै सर्वसाधारण

राजविराजमा आगो ताप्दै सर्वसाधारण

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि राजविराज बजारमा आगो बालेर ताप्दै सर्वसाधारण । तस्बिरः नानीमैया कटवाल/रासस

ढाक्मर पहाडको पृष्ठभूमि घमीमा चर्दै गरेका च्याङ्गा

ढाक्मर पहाडको पृष्ठभूमि घमीमा चर्दै गरेका च्याङ्गा

मुस्ताङको ढाक्मर पहाडको पृष्ठभूमि लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ स्थित घमीमा चर्दै गरेका च्याङग्रा । तस्वीरः निरज थकाली/रासस

Pages: 1 2 3 4 5 6 7