आजका तस्बिर – Page 5 – Dcnepal

आजका तस्बिर


तनहुँको साँगेफाँटमा धान झार्दै (झाँट्दै) कृषक

तनहुँको साँगेफाँटमा धान झार्दै (झाँट्दै) कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–६ स्थित साँगेफाँटमा लगाएको धान काटेर झार्दै कृषक। युवा गाउँबाट रोजगारका लागि विदेश गएपछि कृषकलाई जनशक्तिको अभावमा यतिबेला धान भित्र्याउन कठिनाई परेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस/तनहुँ

एकछिन विसाउँनु पर्‍यो भारी

एकछिन विसाउँनु पर्‍यो भारी

डोटीको दिपायलस्थित राजपुर बजारमा गाउँबाट दाउरा लिएर बेच्न आएका महिला। यहाँका स्थानीय महिलाहरु पिपल्ला तथा राजपुर बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन्। तस्वीरः विमलबहादुर विष्ट

Pages: 1 3 4 5 6 7