कैलाश मानसरोवरमा राहुल गान्धीको अर्को अवतार ! (भिडियो हेर्नुहोस्)

डिसी नेपाल
२२ भदौ २०७५ १३:०२

काठमाडौँ । काठमाडौँलाई ट्रान्जिट बनाई कैलाश मानसरोवरको यात्रामा रहेका भारतीय काङ्ग्रेसका अध्यक्ष राहुल गान्धीको एउटा फरक फोटो सार्वजनिक भएको छ। ति तस्वीरहरू सामाजिक सञ्जालमा राखिएपछि मानिसहरूले नक्कली भनेका छन्।

तर स्वयम्‌ राहुल गान्धीलेनै आफ्नो ट्विटरमै पछिल्लो समय मानसरोवरको भिडियो सार्वजनिक गरेका हुन्। त्यस्ता आरोपहरु निराधार रहेको देखाउन राहुलले आज बिहान मानसरोवरबाट एउटा भिडियो शेयर गरेका हुन।

उनले आफ्नो ट्वीटरमार्फत मानसरोवरका दृष्यहरू सहितको भिडियो सार्वजनिक गरेका हुन्।

केहि दिन अघि काठमाडौं आएका उनले काठमाडौंमा गोप्यरुपमा एउटा महिलापत्रकार लाई भेटको बिषय बाहिरिएको थियो। हेर्नुहोस् यो भिडियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *