पहिलो हाफको समाप्ति नेपाल १-०ले अघि (लाईभ भिडियो)
काठमाडौं । साफ च्याम्पियनसिप प्रतियोगिताको जित्नै पर्ने खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल गरेको छ । पहिलो हाफको सामप्त्मिा नेपाल १-०ले अघि रहेको छ।
सेमिफाइनलमा पुग्न नेपालका लागि यो खेल जित्नैपर्ने बाध्यता थियो। बिमल घर्तिमगरले ३३अौं मिनेटमा फ्रिकिक मार्फत नेपाललार्इ सुरुवाती अग्रता दिलाएका हुन्।
यो खेल जिते नेपाल सेमिफाइल पुग्नेछ भने हारे वा बराबर भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ। खेलको पहिलो हाफ चलिरहेको छ । नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । लाइभ हेर्नुहोस्
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment