यि हुन् विश्वकप क्रिकेटमा चम्किन सक्ने १० अलराउण्डर (भिडियो रिपोर्ट)

डिसी नेपाल
१८ जेठ २०७६ ६:५३

काठमाडौँ । विश्वकप क्रिकेटको १२ औं संस्करण मे ३० देखि सुरु भएको छ । विश्वकपको उपाधि कसले जित्ला भनेर विश्वभरिका क्रिकेट फ्यानहरु अड्कलबाजीमा लागेका छन् ।

यसपटकको विश्वकपमा सहभागि १० टोलीका १० अलराउण्डरबारे आज हामी चर्चा गर्नेछौ, जसले आफ्नो टोलीको भाग्य बदल्न सक्ने क्षमता राख्दछन्

१. हार्दिक पाण्डेय, भारत
भारतका अलराउण्डर हार्दिक पाण्डेय कप्तान विराट कोहलीले सबैभन्दा बढी विश्वास गरेका खेलाडी हुन् । हार्दिक पाण्डेयको बलिङ जति भरपर्दो छ त्यति नै ब्याटिङ पनि आशलाग्दो छ । उनी टोलीको आवश्यकता हेरेर ब्याटिङ गर्न सक्षम छन् ।

२. आन्द्रे रसेल, वेस्ट इण्डिज
यसपटकको आइपिएलका मस्ट भ्यालुएबल खेलाडी हुन् वेस्ट एण्डिजका आन्द्रे रसेल । रसेलले आफ्नो अलराउण्ड क्षमता आइपिएलका सुरुवाती खेलहरूमा देखाएका थिए । टोली जस्तोसुकै कठिन मोडबाट गुज्रिएपनि आन्द्रे रसेलले त्यसको दबाब लिदैनन् । एक ओभरका ६ बलमै रसेलले खेल आफ्नो टोलीतर्फ मोड्न सक्ने खुबी राख्छन् ।

थप तथा विस्तृत जानकारीको लागि हेर्नुहोस् केन्द्रबिन्दु न्युजले तयार पारेको यो भिडियो रिपोर्ट …




प्रतिक्रिया

One thought on “यि हुन् विश्वकप क्रिकेटमा चम्किन सक्ने १० अलराउण्डर (भिडियो रिपोर्ट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *