नेपाल आइडलकी र्यापर करिश्माले चेतन बोहरासँग घरबार जोड्दै ! (भिडियो)

डिसी नेपाल
२४ जेठ २०७६ ५:११

काठमाडौं । नेपाली गीत संगीतमा नयाँ नया गीतहरु सार्बजनिक हुने क्रम निरन्तर जारी छ। यसै क्रममा लोकपप तथा देउडा गायक चेतन बोहराको ‘भैकंर सोझी’’ को म्युजिक भिडियो बजारमा सार्वजनिक आएको छ।

जेष्ट २१ मंगलबार चेतन बोहराको अफिसियल युटुब च्यानल मार्फत यो डान्सिड़ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । ‘भैकंर सोझी’’ बोलको यस गीतमा चर्चित गायक तथा मोडल चेतन बोहरा लगायत माया बुढाको स्वर रहेको छ भने लय शब्द चेतन बोहराकै रहेको छ।

यस गीतमा नेपाल आइडलकी र्यापर करिस्मा बिष्टको र्याप अनि वर्तमान समयकि चर्चित मोडल करिस्मा ढकाल र चेतन बोहराको आफ्नै अभिनय रहेको छ ।

प्रकाश खड्काको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन तथा बिक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ। ‘भैकंर सोजि’ गीतको भिडियोमा चेतन बोहरा, करिश्मा ढकाल, टेक साउदको अभिनय तथा नृत्य रहेको छ।

यस गीतमा सुदूरपश्चिमका लोक संकृतीलाई उठान गरी बाला पनका कुरादेखि युगल मायालु जोडी बीचमा हुने संवादका कुराहरु समावेश गरेका छन्।

हेर्नुहोस भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *