प्रतिनिधिसभा बैठक जारी (लाईभ भिडियो)
काठमाडौँ । आज पनि प्रतिनिधिसभा बैठक जारी छ । आज जारी बैठकमा गुठी विधेयकका प्रावधानमा असहमति राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल समाजवादी पार्टी नेपालका सांसद्हरुले असहमति जनाएका छन् ।
यहि विषयमा जवाफ दिँद्यै गृहमन्त्री राम बहादुर थापाले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा माईतिघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment