सहुुलियतपूर्ण कर्जा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा लिन अर्थमन्त्रीको निर्देशन

डिसी नेपाल
३० साउन २०७६ १६:५१

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहुुलियतपूर्ण कर्जा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा लिन सरोकारवालालाई निर्देशन दिएका छन्।

उनले उद्यमशिलताको इको सिस्टम भित्र आउने विषयमा सामाजिक, धार्मिक संस्थाहरुसंग बुझनसमेत निर्देशन दिएका हुन्।

उनले भने, ‘म अर्थमन्त्री भएको हुँदा व्यवसायिकताको विकास गर्न व्यवसायिक संगठन जस्तो हुनुपर्दछ। त्यसको इको सिस्टम त्यसको गभर्ननेन्सको इको सिस्टम, अपरेसन लेभलमा समन्वय अथवा सहकार्यको सम्वन्ध कस्तो हुन्छ, संघीय सरकारले के गर्दैछ। प्रदेश सरकारले के गर्दैछ। स्थानीय सरकारले के गर्दैछन र हामीले के गर्नु पर्ने हो । यो विषयमा मेरो ध्यान गएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *