विद्युत प्राधिकरणले गर्यो एकैपटक ८५ कर्मचारी अधिकारीको सरुवा

डिसी नेपाल
११ भदौ २०७६ १६:४९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारीलाई सरुवा गरेको छ।

देशभरका ८५ जनालाई प्राधिकरणले एकै पटक सरुवा गरेको हो।

९औं तहको उप–प्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहको इञ्जिनियरहरुको सरुवा गरेकाे छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *