आज कुवेती दिनार बाहेक सबै देशको भाउ घट्यो, कुन देशको कति ?

डिसी नेपाल
१६ भदौ २०७६ ११:५७

काठमाडौं । आज (सोमबार) कुवेती दिनार बाहेक सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ५५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ५३ पैसा र बिक्रिदर १३९ रुपैयाँ २६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २४ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ १ रुपैयाँ रहेको छ भने बिक्रिदर एकको खरिददर ३ सय ७६ रुपैयाँ ९९ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ८० रुपैयाँ रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *