च्याम्पियन्स लिगमा आयाक्सको सहज जित, समूहको शीर्ष स्थानमा
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा डच क्लब आयाक्सले सहज जित निकालको छ ।
मंगलबार राति भएको खेलमा आयाक्सले फ्रेन्च क्लब लिलीलाई ३–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा आयाक्सलाई जित दिलाउन एन्टोन प्रोमेस, एड्सन अल्भारेज र निकोलस टाग्लियाफिकोले एक एक गोल गरे ।

जितसँगै समूह एच को आयाक्सले पहिलो खेलमा ३ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । यस समूहमा चेल्सीलाई हराएको भ्यालेन्सिया ३ अंक जोडेर दोस्रो स्थानमा छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment