तस्वीरमा हेर्नुहोस् खोकनाको ‘सिकाली जात्रा’
काठमाडौं। बडादशैंको आज छैटौं दिन। राजधानी काठमाडौं लगायत देशैभर दशैंको उमङ् छाएको छ। तर ललितपुरको ऐतिहासिक बस्ती कोखनाका स्थानीय बासिन्दालाई भने दशैंको रौनकले पटक्कै छोएको छैन।
बरु उनीहरुलाई सिकाली जात्राको रौनकले छोएको छ। हो, प्रत्येक वर्ष खोकनाका स्थानीय बासिन्दाले दशैंको साटो सिकाली पर्व मनाउने गरेका छन्। पर्वमा हिन्दु धर्मका १४ देवीदेवताको पूजाआजा गर्ने गरिन्छ। यो पर्वलाई पनि दशैंअवधिभर मनाइने गरिन्छ।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment