जान्हवी कपुरको बोल्ड तस्वीर भए भाइरल (फोटोफिचर)
मुम्बई। बलिउड अभिनेत्री जाहन्वी कपुर बेला बेलामा आफ्नो कामुक अन्दाजका कारण चर्चामा आउने गर्छिन्। उनको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका हुन्छन्।

जान्हवी आफ्नो फिटनेसको पनि पूरा ख्याल गर्छिन्। बेला बेलामा उनलाई जीम बाहिर देखिन्छ।केही दिन अगाडि जान्हवीलाई पाली हिलमा जीम बाहिर देखिएको थियो। सो क्रममा जान्हवी ओरेन्ज स्पोर्टस ब्रा र ब्लू कलर शर्टस्मा निकै कामुक देखिन्थिइन्।

जान्हवील ओपन हेयर्र्स र ब्यागसँगै आफ्नो लुकलाई पूरा गरेकी थिइन्। सो क्रममा उनी मेकअप लुकमा थिइन्।
यतिबेला उनको यो तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ। उनका फ्यानले ती तस्वीरलाई निकै मन पराएका छन्।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment