समोआमा ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

डिसी नेपाल
६ कार्तिक २०७६ ६:१९

सुभा । ओसिनिया–अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ।

जमिनको सतहबाट करिब ८९ किलोमिटर गहिराईमा केन्द्रविन्दु रहेको यस भूकम्पबाट भएको क्षतिको विवरण हालसम्म प्राप्त नभएको सिन्ह्वाले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *