श्रीदेवीकी छोरी जान्हवीको अहिलेसम्मकै हट लुक (फोटोफिचर)
मुम्बई। फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जान्हवी कपुर यतिबेला आफ्नो नयाँ फोटोशुटका कारण चर्चामा छिन्। सामाजिक संजालमा सक्रिय रहने जान्हवीले नयाँ फोटोशुटका केही तस्वीर आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन्।

पर्पल रङको कपडामा उनी निकै ग्ल्यामरस देखिएकी छन्। जान्हवीको फोटोलाई उनका फ्यानले निकै मन पराएका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment