शे-फोक्सण्डोमा थलिएका बिरामीको हेलिकोप्टरबाट उद्धार

डिसी नेपाल
२५ कार्तिक २०७६ ६:३५

जाजरकोट । जाजरकोटमा बिरामी भएर समस्यामा परेका नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–५ का ८० वर्षीय तुनदुुप लामालाई हेलिकोप्टरद्वारा उद्धार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

ढाडको समस्यमाबाट पीडित लामा हप्ता दिनदेखि बिरामी भएर समस्यामा परेपछि हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि पठाएको उनले बताए ।

व्यक्तिगत खर्चमा हेलिकोप्टरबाट उद्धार गरिएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *