गायनमा भविष्य खाेज्दै गायिका लक्ष्मी
काठमाडाैं। इच्छा शक्ती भए मान्छेले जे चितायो त्यो पुग्छ भन्ने भनाइ गायिका लक्ष्मी तामांगको हकमा लागू भएको छ त्याग र संघर्षले खारिएर सांगीतिक दुनियामा जमेकी गायिका लक्ष्मी स्थापित हुने अन्तिम बाटो कुरेर थप संघर्ष गर्दै छिन्।
गायन क्षेत्रमा जमेर लागेको तीन बर्ष नबित्दै उनले २०७१ सालमा शंका तिम्रो कति कति नामक एल्बम निकाल्न सफल भइन्। हाँसेर खेलेको भन्ने पहिलो गीत उनी आफैले लेखेर आफै स्वर दिएकी हुन्।
कोइली स्वरकी धनी गायिका लक्ष्मी तामाङ सेलो,लोक दोहोरी जस्ता गायन क्षेत्रका हरेक विधाका गीत गाउन खप्पिस छिन्। लक्ष्मीले दर्जनौ गीत गाएर गला र कलाको उच्च स्थान बनाइसकेकी छिन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment