बझाङको पौवागढीमा केन्द्र बनाएर गयाे शक्तिशाली भूकम्प

काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका पौवागढीमा केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ ।

मंगलबार साँझ ७ बजेर १६ मिनेट जाँदा ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

?

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position