आज फेरी घट्यो सुनको भाउ, तोलाको कति?

डिसी नेपाल
६ मंसिर २०७६ १२:४०

काठमाडौं । आज (शुक्रबार) पनि सुनको भाउ  घटेको छ । हिजो बुधबार एक सय रुपैयाँ घटेको सुनको भाउमा आज ३ सय रुपैयाँ घटेको छ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ७ सय तथा तेजावी सुन ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *