आज फेरी घट्यो सुनको भाउ, तोलाको कति? – Dcnepal

आज फेरी घट्यो सुनको भाउ, तोलाको कति?

काठमाडौं । आज (शुक्रबार) पनि सुनको भाउ  घटेको छ । हिजो बुधबार एक सय रुपैयाँ घटेको सुनको भाउमा आज ३ सय रुपैयाँ घटेको छ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ७ सय तथा तेजावी सुन ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो